गोरखा ।  गोरखाको गण्डकी गाउँपालिका ७ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा तुलसी रेग्मी विजयी भएका छन । उनले ७३३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका निर बहादुर गुरुङले ३५९ मत प्राप्त गरेका थिए । रेग्मी दोस्रो कार्यकालको लागी पुन वडा अध्यक्ष पदमा विजयी भएका हुन ।

प्रतिक्रिया दिनुहोस !