चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मा नेकपा एमालेका अध्यक्ष उम्मेदवार तेजबहादुर शेरचन प्यानल सहित विजयी भएको छ।

विजयी उम्मेद्वार शेरचनको ७ सय ५२ निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जितबहादुर थापाको ३ सय ८४ मत र सत्ता गठबन्धनको तर्फबाट कांग्रेसको मोदराज सिलवालले २ सय १३ मत प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस !