चितवन । कालिकाको मेयरमा गठबन्धन (नेका)का शिवराम केसीको अग्रता रहेको छ । एमालेका मेयरका उम्मेदवार बिनोद रेग्मीको भन्दा केसीले ५० मत बढी ल्याएका हुन । केसीको हाल सम्म ८१६३   मत र रेग्मीले ८११३  मत पाएका छन । उपमेयरमा भने एमाले कि उम्मेदवार बिमला लामाको अग्रता कायमै छ । उनको गठबन्धन (माके)का उम्मेदवार सबिता लामाको भन्दा ४८८  मतले अगाडी छन । बिमलाको मत ७९७७  र सबिताले ७४८९ मत प्राप्त गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस !