चितवनको कालिका नगरपालिका स्थानीय निर्वाचन अपडेट
चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी रहेको छ । ११ वडा रहेको कालिका नगरपालिकामा अहिले सम्म ७ वटा वडाको परिणाम सार्वजानिक भइसकेको छ ।
निर्वाचित वडा अध्यक्षहरु
वडा नम्वर १ – सन्तविर स्यांगतान, ८९६ (नेपाली कांग्रेस)
वडा नम्वर २ – लक्ष्मण पौडेल, ११९४( नेकपा एमाले)
वडा नम्वर ३ – विरेन्द्र तामांग,१०५२,(माओवादी केन्द्र)
वडा नम्वर ४ – मकरमान श्रेष्ठ,७६५(नेकपा एमाले)
वडा नम्वर ९ – निलकण्ठ मगर,९६८( नेकपा एमाले)
वडा नम्वर १० – नरजंग प्रजा,४९२( नेपाली कांग्रेस)
वडा नम्वर ११ – कृष्ण कहादुर प्रजा,५१३( नेकपा एमाले)

अहिले वडा नम्वर ५,६ ७ र ८ को मतगणना भइरहेको छ । गणनाका क्रममा रहेका वडामा उम्मेदवारले अहिले सम्म कालिकाको प्राप्त भएको मतको विवरण यस प्रकार रहेको छ ।

कालिका वडा नं.५ को मत–
खसेको कुल मत– २६६७
गनेको मत– १२६६
मेयर–एमाले– बिनोद रेग्मी–४८९
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–४९७
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–४७९
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–३७१
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– रुदल महतो–४५५
गठबन्धन (काङ्ग्रेस)– दिपक वहादुर भट्टराई –५०५
राप्रपा–

कालिका वडा नं.६ को मत–
खसेको कुल मत– ३५२७
गनेको मत– ६००
मेयर–एमाले– बिनोद रेग्मी–२७४
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–२९२
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–२४४
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–२९५
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– वालकृष्ण अधिकारी–२५९
गठबन्धन (काङ्ग्रेस)– टिकाराम रेग्मी –३०२
राप्रपा–
कालिका वडा नं.७
खसेको कुल मत– २८२२
गनेको मत– १०००
मेयर–एमाले– बिनोद रेग्मी–५०७
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–४००
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–४९४
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–३५९
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– भोजराम थपलिया– ४४५
गठबन्धन (काङ्ग्रेस)– कमलराज मुक्तान–४५३
राप्रपा–
कालिका वडा नं.८
खसेको कुल मत– २७८७
गनेको मत– १८८७
मेयर–एमाले– बिनोद रेग्मी–८१७
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–८६३
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–८११
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–८२८
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– युवराज गुरुगं(कामना)–८५१
गठबन्धन (माओवादी केन्द्र)– चित्र बहादुर मगर–८५२
राप्रपा–

 

 

प्रतिक्रिया दिनुहोस !