चितवन । कालिकाको मेयरमा गठबन्धन (नेका)का शिवराम केसीको अग्रता रहेको छ । एमालेका मेयरका उम्मेदवार बिनोद रेग्मीको भन्दा केसीले २० मत बढी ल्याएका हुन ।  केसीको हाल सम्म ७५२४ मत र रेग्मीले ७५०४ मत पाएका छन । उपमेयरमा भने एमाले कि उम्मेदवार बिमला लामाको अग्रता कायमै छ । उनको गठबन्धन (माके)का उम्मेदवार सबिता लामाको भन्दा ४९८ मतले अगाडी छन । बिमलाको मत ७४१५ र सबिताले ६९१७ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस !