चितवनको कालिका नगरपालिका स्थानीय निर्वाचन अपडेट
चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी रहेको छ । ११ वडा रहेको कालिका नगरपालिकामा अहिले सम्म ७ वटा वडाको परिणाम सार्वजानिक भइसकेको छ ।
निर्वाचित वडा अध्यक्षहरु
वडा नम्वर १ – सन्तविर स्यांगतान, ८९६ (नेपाली कांग्रेस)
वडा नम्वर २ – लक्ष्मण पौडेल, ११९४( नेकपा एमाले)
वडा नम्वर ३ – विरेन्द्र तामांग,१०५२,(माओवादी केन्द्र)
वडा नम्वर ४ – मकरमान श्रेष्ठ,७६५(नेकपा एमाले)
वडा नम्वर ९ – निलकण्ठ मगर,९६८( नेकपा एमाले)
वडा नम्वर १० – नरजंग प्रजा,४९२( नेपाली कांग्रेस)
वडा नम्वर ११ – कृष्ण कहादुर प्रजा,५१३( नेकपा एमाले)

अहिले वडा नम्वर ५,६ ७ र ८ को मतगणना भइरहेको छ । गणनाका क्रममा रहेका वडामा उम्मेदवारले अहिले सम्म कालिकाको प्राप्त भएको मतको विवरण यस प्रकार रहेको छ ।

कालिका वडा नं.५ को मत–
खसेको कुल मत– २६६७
गनेको मत– १२००
मेयर–एमाले– बिनोद रेग्मी–४६६
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–४६८
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–४७१
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–४४२
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– रुदल महतो–४२८
गठबन्धन (काङ्ग्रेस)– दिपक वहादुर भट्टराई –४८२
राप्रपा–

कालिका वडा नं.६ को मत–
खसेको कुल मत– ३५२७
गनेको मत– ५००
मेयर–एमाले– बिनोद रेग्मी–२२०
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–२३८
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–२१३
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–२४१
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– वालकृष्ण अधिकारी–२२२
गठबन्धन (काङ्ग्रेस)– टिकाराम रेग्मी –२४८
राप्रपा–
कालिका वडा नं.७
खसेको कुल मत– २८२२
गनेको मत– ९००
मेयर–एमाले– बिनोद रेग्मी–४५९
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–३६९
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–४४८
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–३१८
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– भोजराम थपलिया– ४०३
गठबन्धन (काङ्ग्रेस)– कमलराज मुक्तान–४०५
राप्रपा–
कालिका वडा नं.८
खसेको कुल मत– २७८७
गनेको मत– १७००
मेयर–एमाले– बिनोद रेग्मी–७६८
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–८१७
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–७६६
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–७८८
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– युवराज गुरुगं(कामना)–८०६
गठबन्धन (माओवादी केन्द्र)– चित्र बहादुर मगर–७९२
राप्रपा–

 

प्रतिक्रिया दिनुहोस !