चितवनको कालिका नगरपालिका स्थानीय निर्वाचन अपडेट
चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी रहेको छ । ११ वडा रहेको कालिका नगरपालिकामा अहिले सम्म ७ वटा वडाको परिणाम सार्वजानिक भइसकेको छ ।
निर्वाचित वडा अध्यक्षहरु
वडा नम्वर १ – सन्तविर स्यांगतान, ८९६ (नेपाली कांग्रेस)
वडा नम्वर २ – लक्ष्मण पौडेल, ११९४( नेकपा एमाले)
वडा नम्वर ३ – विरेन्द्र तामांग,१०५२,(माओवादी केन्द्र)
वडा नम्वर ४ – मकरमान श्रेष्ठ,७६५(नेकपा एमाले)
वडा नम्वर ९ – निलकण्ठ मगर,९६८( नेकपा एमाले)
वडा नम्वर १० – नरजंग प्रजा,४९२( नेपाली कांग्रेस)
वडा नम्वर ११ – कृष्ण कहादुर प्रजा,५१३( नेकपा एमाले)

अहिले वडा नम्वर ५,६ ७ र ८ को मतगणना भइरहेको छ । गणनाका क्रममा रहेका वडामा उम्मेदवारले अहिले सम्म कालिकाको प्राप्त भएको मतको विवरण यस प्रकार रहेको छ ।

कालिका वडा नं.५ को मत–
खसेको कुल मत– २६६७
गनेको मत– १०००
मेयर–एमाले– बिनोद रेग्मी–३९६
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–३८३
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–३९१
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–३०१
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– रुदल महतो–३६९
गठबन्धन (काङ्ग्रेस)– दिपक वहादुर भट्टराई –३९७
राप्रपा–

कालिका वडा नं.६ को मत–
खसेको कुल मत– ३५२७
गनेको मत– २००
मेयर–एमाले– बिनोद रेग्मी–९१
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–१०२
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–९०
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–९७
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– वालकृष्ण अधिकारी–९०
गठबन्धन (काङ्ग्रेस)– टिकाराम रेग्मी –१०२
राप्रपा–
कालिका वडा नं.७
खसेको कुल मत– २८२२
गनेको मत– ६००
मेयर–एमाले– बिनोद रेग्मी–३१२
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–२३९
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–३११
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–२०५
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– भोजराम थपलिया– २७६
गठबन्धन (काङ्ग्रेस)– कमलराज मुक्तान–२६२
राप्रपा–
कालिका वडा नं.८
खसेको कुल मत– २७८७
गनेको मत– १४ ६९
मेयर–एमाले– बिनोद रेग्मी–६५४
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–६६७
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–६५०
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–६३९
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– युवराज गुरुगं(कामना)–६८७
गठबन्धन (माओवादी केन्द्र)– चित्र बहादुर मगर–६४६
राप्रपा–

प्रतिक्रिया दिनुहोस !