चितवनको कालिका नगरपालिका स्थानीय निर्वाचन अपडेट
चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी रहेको छ । ११ वडा रहेको कालिका नगरपालिकामा अहिले सम्म ७ वटा वडाको परिणाम सार्वजानिक भइसकेको छ ।
निर्वाचित वडा अध्यक्षहरु
वडा नम्वर १ – सन्तविर स्यांगतान, ८९६ (नेपाली कांग्रेस)
वडा नम्वर २ – लक्ष्मण पौडेल, ११९४( नेकपा एमाले)
वडा नम्वर ३ – विरेन्द्र तामांग,१०५२,(माओवादी केन्द्र)
वडा नम्वर ४ – मकरमान श्रेष्ठ,७६५(नेकपा एमाले)
वडा नम्वर ९ – निलकण्ठ मगर,९६८( नेकपा एमाले)
वडा नम्वर १० – नरजंग प्रजा,४९२( नेपाली कांग्रेस)
वडा नम्वर ११ – कृष्ण कहादुर प्रजा,५१३( नेकपा एमाले)

अहिले वडा नम्वर ५,६ ७ र ८ को मतगणना भइरहेको छ । गणनाका क्रममा रहेका वडामा उम्मेदवारले अहिले सम्म कालिकाको प्राप्त भएको मतको विवरण यस प्रकार रहेको छ ।

कालिका वडा नं.५ को मत–
खसेको कुल मत– २६६७
गनेको मत– ८००
मेयर–एमाले– बिनोद रेग्मी–३२१
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–३०६
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–३१४
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–२२९
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– रुदल महतो–३०२
गठबन्धन (काङ्ग्रेस)– दिपक वहादुर भट्टराई –३१३
राप्रपा–

कालिका वडा नं.६ को मत–
खसेको कुल मत– ३५२७
गनेको मत– १००
मेयर–एमाले– बिनोद रेग्मी–४८
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–५१
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–४४
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–४९
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– वालकृष्ण अधिकारी–४६
गठबन्धन (काङ्ग्रेस)– टिकाराम रेग्मी –४९
राप्रपा–
कालिका वडा नं.७
खसेको कुल मत– २८२२
गनेको मत– ४००
मेयर–एमाले– बिनोद रेग्मी–२०२
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–१४८
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–२००
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–१४३
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– भोजराम थपलिया– १८१
गठबन्धन (काङ्ग्रेस)– कमलराज मुक्तान–१७५
राप्रपा–
कालिका वडा नं.८
खसेको कुल मत– २७८७
गनेको मत– १३६९
मेयर–एमाले– बिनोद रेग्मी–६०८
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–६२५
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–६०४
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–६०१
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– युवराज गुरुगं(कामना)–६३६
गठबन्धन (माओवादी केन्द्र)– चित्र बहादुर मगर–६०२
राप्रपा–

प्रतिक्रिया दिनुहोस !