चितवन । कालिकाको मेयरमा एमाले- गठबन्धन बीच टक्कर परेको छ । उपमेयरमा भने एमालेको अग्रतारहेको छ । गठबन्धन अन्तर्गत काङ्ग्रेसका शिवराम केसीले ६६०२ र एमालेका बिनोद रेग्मीले ६५९६ मत प्राप्त गरेका छन । एमाले ६ मतले पछाडि छ । उपमेयरमा एमालेकि बिमला लामाले ६५५० र गठबन्धन अन्तर्गत माओबादीकी सबिता लामाले ६१८६ मत प्राप्त गरेकी छन । उपमेयरमा एमाले ३६४ मतले अगाडि छ । 

प्रतिक्रिया दिनुहोस !