चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी रहेको छ । ११ वडा रहेको कालिका नगरपालिकामा अहिले सम्म ७ वटा वडाको परिणाम सार्वजानिक भइसकेको छ ।
निर्वाचित वडा अध्यक्षहरु
वडा नम्वर १ – सन्तविर स्यांगतान, ८९६ (नेपाली कांग्रेस)
वडा नम्वर २ – लक्ष्मण पौडेल, ११९४( नेकपा एमाले)
वडा नम्वर ३ – विरेन्द्र तामांग,१०५२,(माओवादी केन्द्र)
वडा नम्वर ४ – मकरमान श्रेष्ठ,७६५(नेकपा एमाले)
वडा नम्वर ९ – निलकण्ठ मगर,९६८( नेकपा एमाले)
वडा नम्वर १० – नरजंग प्रजा,४९२( नेपाली कांग्रेस)
वडा नम्वर ११ – कृष्ण कहादुर प्रजा,५१३( नेकपा एमाले)
अहिले वडा नम्वर ५,७,८ र ६ को मतगणना भइरहेको छ । गणनाका क्रममा रहेका वडामा उम्मेदवारले अहिले सम्म कालिकाको प्राप्त भएको मतको विवरण यस प्रकार रहेको छ ।

कालिका वडा नं.५ को मत–
खसेको कुल मत– २६६७
गनेको मत– ६००
मेयर–एमाले– बिनोद रेग्मी–२४७
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–२२४
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–२३८
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–१७१
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– रुदल महतो– २२६
गठबन्धन (काङ्ग्रेस)– दिपक वहादुर भट्टराई –२३६
राप्रपा–

कालिका वडा नं.६ को मत–
खसेको कुल मत– ३५२७
गनेको मत–
मेयर–एमाले– बिनोद रेग्मी–
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– वालकृष्ण अधिकारी–
गठबन्धन (काङ्ग्रेस)– टिकाराम रेग्मी –
राप्रपा–
कालिका वडा नं.७
खसेको कुल मत– २८२२
गनेको मत– २००
मेयर–एमाले– बिनोद रेग्मी–९८
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–७७
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–१००
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–६८
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– भोजराम थपलिया– ९०
गठबन्धन (काङ्ग्रेस)– कमलराज मुक्तान–८५
राप्रपा–
कालिका वडा नं.८
खसेको कुल मत– २७८७
गनेको मत– १२००
मेयर–एमाले– बिनोद रेग्मी–५२०
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–५५८
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–५२०
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–५३१
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– युवराज गुरुगं(कामना)– ५४५
गठबन्धन (माओवादी केन्द्र)– चित्र बहादुर मगर–५२३
राप्रपा–

प्रतिक्रिया दिनुहोस !