चितवन । कालिका-९ को वडा अध्यक्षमा एमालेका निलकण्ठ मगर बिजयी भएका छन । उनले ९६८ मत पाएका थिए । उनका  प्रतिद्वन्द्वी गठबन्धन (नेका) का बिरबहादुर थापाले ९४४ मत पाएका छन् । सो वडामा ३ जना सदस्यहरु छोनबहादुर प्रजा, भुवकुमारी रानामगर र मनकुमारी बिक एमाले तर्फबाट र १ जना सदस्य गठबन्धन (नेका) बाट लालबहादुर गुरुङ बिजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस !