चितवन  । कालिका -४ को अध्यक्षमा मकरमान श्रेष्ठसहित एमालेको प्यानलै विजयी भएका छन । श्रेष्ठले ७६५ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी गठबन्धन (नेका) का कोमल श्रेष्ठले ६४० मत प्राप्त गरेका थिए । त्यस्तै एमालेबाट बिजयी सदस्यहरु बाबुराम शर्मा, सरोज कुमार चौधरी, कृस्टी सुनार र चन्द्रकुमारी चौधरी रहेका छन ।

प्रतिक्रिया दिनुहोस !