
चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी छ । वडा नम्वर १,२,१० र ११को मतगणना सम्पन्न भएको छ । वडा नम्वर ३,४,८ र ९को मतगणना भइरहेको छ ।
कालिकाको वडा न ३, ४,८ र ९ को मतगणना जारी
कालिका वडा नं ३ को मत
खसेको कुल मत २३९०
गनेको मत २१००
मेयर
एमाले- बिनोद रेग्मी ८०८
गठबन्धन (नेका) शिवराम केसी १०२५
राप्रपा -सोमबहादुर खडका
उप-मेयर
एमाले- बिमला लामा ८३८
गठबन्धन (माओवादी केन्द्र) सबिता लामा ९६३
राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान
वडा अध्यक्ष
एमाले- हरी प्रसाद अधिकारी ७९२
गठबन्धन (माओवादी) विरेन्द्र तामागं ९२९
राप्रपा
कालिका वडा नं ४ को मत
खसेको कुल मत १६५४
गनेको मत १३५४
मेयर
एमाले – बिनोद रेग्मी ५९०
गठबन्धन (नेका) शिवराम केसी ५०३
राप्रपा-मेयर सोमबहादुर खडका ११२
उप-मेयर
एमाले- बिमला लामा ५६३
गठबन्धन (माओवादी केन्द्र) सबिता लामा ४१४
उप-मेयर- बुद्धिलक्ष्मी स्यांग्नतान १०७
वडा अध्यक्ष
एमाले- मकरमान श्रेष्ठ ६२२
गठबन्धन (कांग्रेस) कोमल श्रेष्ठ ५२६
राप्रपा- बेचन गुरौ ९८
स्वतन्त्र-दिवस पान्डे- जेब्रा चिन्ह
राप्रपा
कालिका वडा नं ८ को मत
खसेको कुल मत २७८७
गनेको मत ५००
मेयर
एमाले- बिनोद रेग्मी २१०
गठबन्धन (नेका) शिवराम केसी २२६
राप्रपा- सोमबहादुर खडका
उप-मेयर(
एमाले- बिमला लामा २०८
गठबन्धन (माओवादी केन्द्र- सबिता लामा २१९
राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान
वडा अध्यक्ष
एमाले-युवराज गुरुङ २२५
गठबन्धन -माओबादी- चित्रबहादुर मगर
राप्रपा
कालिका वडा नं ९ को मत
खसेको कुल मत २१००
गनेको मत-१५००
मेयर
एमाले- बिनोद रेग्मी-७०८
गठबन्धन – (नेका)शिवराम केसी ६५३
राप्रपा- सोमबहादुर खड्का
उप-मेयर
एमाले-बिमला लामा ७५९
गठबन्धन (माओवादी केन्द्र)सबिता लामा-५७८
राप्रपा-बुद्धिलक्ष्मी स्यांग्नतान
वडा अध्यक्ष
एमाले-निलकण्ठ मगर –६९९
गठबन्धन-काङ्ग्रेस-बीरबहादुर थापा ६६८
राप्रपा