चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी छ । वडा नम्वर १,२,१० र ११को मतगणना सम्पन्न भएको छ । वडा नम्वर ३,४,८ र ९को मतगणना भइरहेको छ ।

कालिकाको वडा न ३, ४,८ र ९ को मतगणना जारी

कालिका वडा नं ३ को मत

खसेको कुल मत २३९०

गनेको मत २१००

मेयर

एमाले- बिनोद रेग्मी ८०८

गठबन्धन (नेका) शिवराम केसी १०२५

राप्रपा -सोमबहादुर खडका

उप-मेयर

एमाले- बिमला लामा ८३८

गठबन्धन (माओवादी केन्द्र) सबिता लामा ९६३

राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान

वडा अध्यक्ष

एमाले- हरी प्रसाद अधिकारी ७९२

गठबन्धन (माओवादी) विरेन्द्र तामागं ९२९

राप्रपा

कालिका वडा नं ४ को मत

खसेको कुल मत १६५४

गनेको मत १३५४

मेयर

एमाले – बिनोद रेग्मी ५९०

गठबन्धन (नेका) शिवराम केसी ५०३

राप्रपा-मेयर सोमबहादुर खडका ११२

उप-मेयर

एमाले- बिमला लामा ५६३

गठबन्धन (माओवादी केन्द्र) सबिता लामा ४१४

उप-मेयर- बुद्धिलक्ष्मी स्यांग्नतान १०७

वडा अध्यक्ष

एमाले- मकरमान श्रेष्ठ ६२२

गठबन्धन (कांग्रेस) कोमल श्रेष्ठ ५२६

राप्रपा- बेचन गुरौ ९८

स्वतन्त्र-दिवस पान्डे- जेब्रा चिन्ह

राप्रपा

कालिका वडा नं ८ को मत

खसेको कुल मत २७८७

गनेको मत ५००

मेयर

एमाले- बिनोद रेग्मी २१०

गठबन्धन (नेका) शिवराम केसी २२६

राप्रपा- सोमबहादुर खडका

उप-मेयर(

एमाले- बिमला लामा २०८

गठबन्धन (माओवादी केन्द्र- सबिता लामा २१९

राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान

वडा अध्यक्ष

एमाले-युवराज गुरुङ २२५

गठबन्धन -माओबादी- चित्रबहादुर मगर

राप्रपा

कालिका वडा नं ९ को मत

खसेको कुल मत २१००

गनेको मत-१५००

मेयर

एमाले- बिनोद रेग्मी-७०८

गठबन्धन – (नेका)शिवराम केसी ६५३

राप्रपा- सोमबहादुर खड्का

उप-मेयर

एमाले-बिमला लामा ७५९

गठबन्धन (माओवादी केन्द्र)सबिता लामा-५७८

राप्रपा-बुद्धिलक्ष्मी स्यांग्नतान

वडा अध्यक्ष

एमाले-निलकण्ठ मगर –६९९

गठबन्धन-काङ्ग्रेस-बीरबहादुर थापा ६६८

राप्रपा

प्रतिक्रिया दिनुहोस !