
चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी छ । वडा नम्वर १,२,१० र ११को मतगणना सम्पन्न भएको छ । वडा नम्वर ३,४,८ र ९को मतगणना भइरहेको छ ।
कालिकाको वडा न ३, ४,८ र ९ को मतगणना जारी
कालिका वडा नं ३ को मत
खसेको कुल मत २३९०
गनेको मत १७००
मेयर
एमाले- बिनोद रेग्मी ६५८
गठबन्धन (नेका) शिवराम केसी ८२६
राप्रपा -सोमबहादुर खडका
उप-मेयर
एमाले- बिमला लामा ६८०
गठबन्धन (माओवादी केन्द्र) सबिता लामा ७७०
राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान
वडा अध्यक्ष
एमाले- हरी प्रसाद अधिकारी ६४०
गठबन्धन (माओवादी) विरेन्द्र तामागं ७४६
राप्रपा
कालिका वडा नं ४ को मत
खसेको कुल मत १६५४
गनेको मत १०००
मेयर
एमाले – बिनोद रेग्मी ४३५
गठबन्धन (नेका) शिवराम केसी ३८०
राप्रपा-मेयर सोमबहादुर खडका
उप-मेयर
एमाले- बिमला लामा ४९५
गठबन्धन (माओवादी केन्द्र) सबिता लामा ३१५
उप-मेयर- बुद्धिलक्ष्मी स्यांग्नतान
वडा अध्यक्ष
एमाले- मकरमान श्रेष्ठ ४५०
गठबन्धन (कांग्रेस) कोमल श्रेष्ठ ४०३
स्वतन्त्र-दिवस पान्डे- जेब्रा चिन्ह
राप्रपा
कालिका वडा नं ८ को मत
खसेको कुल मत २७८७
गनेको मत ३००
मेयर
एमाले- बिनोद रेग्मी१३१
गठबन्धन (नेका) शिवराम केसी१२४
राप्रपा- सोमबहादुर खडका
उप-मेयर(
एमाले- बिमला लामा १३२
गठबन्धन (माओवादी केन्द्र- सबिता लामा १२१
राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान
वडा अध्यक्ष
एमाले-युवराज गुरुङ १४२
गठबन्धन -माओबादी- चित्रबहादुर मगर ११७
राप्रपा
कालिका वडा नं ९ को मत
खसेको कुल मत २१००
गनेको मत-१२००
मेयर
एमाले- बिनोद रेग्मी-५७३
गठबन्धन – (नेका)शिवराम केसी ५३४
राप्रपा- सोमबहादुर खड्का
उप-मेयर
एमाले-बिमला लामा ५९८
गठबन्धन (माओवादी केन्द्र)सबिता लामा-४७०
राप्रपा-बुद्धिलक्ष्मी स्यांग्नतान
वडा अध्यक्ष
एमाले-निलकण्ठ मगर –५४६
गठबन्धन-काङ्ग्रेस-बीरबहादुर थापा ५४६
राप्रपा