चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी छ । वडा नम्वर १,२,१० र ११को मतगणना सम्पन्न भएको छ । वडा नम्वर ३,४,८ र ९को मतगणना भइरहेको छ ।

कालिकाको वडा न ३, ४,८ र ९ को मतगणना जारी

कालिका वडा नं ३ को मत

खसेको कुल मत २३९०

गनेको मत १७००

मेयर

एमाले- बिनोद रेग्मी ६५८

गठबन्धन (नेका) शिवराम केसी ८२६

राप्रपा -सोमबहादुर खडका

उप-मेयर

एमाले- बिमला लामा ६८०

गठबन्धन (माओवादी केन्द्र) सबिता लामा ७७०

राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान

वडा अध्यक्ष

एमाले- हरी प्रसाद अधिकारी ६४०

गठबन्धन (माओवादी) विरेन्द्र तामागं ७४६

राप्रपा

कालिका वडा नं ४ को मत

खसेको कुल मत १६५४

गनेको मत १०००

मेयर

एमाले – बिनोद रेग्मी ४३५

गठबन्धन (नेका) शिवराम केसी ३८०

राप्रपा-मेयर सोमबहादुर खडका

उप-मेयर

एमाले- बिमला लामा ४९५

गठबन्धन (माओवादी केन्द्र) सबिता लामा ३१५

उप-मेयर- बुद्धिलक्ष्मी स्यांग्नतान

वडा अध्यक्ष

एमाले- मकरमान श्रेष्ठ ४५०

गठबन्धन (कांग्रेस) कोमल श्रेष्ठ ४०३

स्वतन्त्र-दिवस पान्डे- जेब्रा चिन्ह

राप्रपा

कालिका वडा नं ८ को मत

खसेको कुल मत २७८७

गनेको मत ३००

मेयर

एमाले- बिनोद रेग्मी१३१

गठबन्धन (नेका) शिवराम केसी१२४

राप्रपा- सोमबहादुर खडका

उप-मेयर(

एमाले- बिमला लामा १३२

गठबन्धन (माओवादी केन्द्र- सबिता लामा १२१

राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान

वडा अध्यक्ष

एमाले-युवराज गुरुङ १४२

गठबन्धन -माओबादी- चित्रबहादुर मगर ११७

राप्रपा

कालिका वडा नं ९ को मत

खसेको कुल मत २१००

गनेको मत-१२००

मेयर

एमाले- बिनोद रेग्मी-५७३

गठबन्धन – (नेका)शिवराम केसी ५३४

राप्रपा- सोमबहादुर खड्का

उप-मेयर

एमाले-बिमला लामा ५९८

गठबन्धन (माओवादी केन्द्र)सबिता लामा-४७०

राप्रपा-बुद्धिलक्ष्मी स्यांग्नतान

वडा अध्यक्ष

एमाले-निलकण्ठ मगर –५४६

गठबन्धन-काङ्ग्रेस-बीरबहादुर थापा ५४६

राप्रपा

 

प्रतिक्रिया दिनुहोस !