चितवन । चितवनको कालिका नगरपालिकामा भइरहेको मतगणनामा वडा नम्वर ३ मा नेपाली कांग्रेस र ४ मा नेकपा एमाले अगाडी रहेकाछन् । मतगणना जारी छ । वडा नम्वर १,२,१० र ११को मतगणना सम्पन्न भएको छ । वडा नम्वर ३,४,८ र ९को मतगणना भइरहेको छ ।
वडा नम्वर ४ मा

मेयर(एमाले) विनोद रेग्मी २५४
उपमेयर एमाले विमला लामा २३२
वडा अध्यक्ष एमाले मकरमान श्रेष्ठ २५९
मेयर नेपाली कांग्रेस शिवराम केसी २२६
उपमेयर माओवादी सविता लामा १९०
वडा अध्यक्ष कांग्रेस कोमल श्रेष्ठ २४१
वडा नम्वर ३ मा
मेयर नेपाली कांग्रेस शिवराम केसी ६११
उपमेयर माओवादी सविता लामा ५६४
वडा अध्यक्ष माओवादी विरेन्द्र तामागं ५४०
मेयर(एमाले) विनोद रेग्मी ५१६
उपमेयर एमाले विमला लामा ५३९
वडा अध्यक्ष एमाले हरी प्रसाद अधिकारी ५०६
वडा अध्यक्ष स्वतन्त्र उम्मेदवार दिवस पाण्डे ५२

प्रतिक्रिया दिनुहोस !