
चितवन । कालिका नगरपालिका वडा न १० को अध्यक्षमा नेपाली काङ्ग्रेसका नरजङ्ग प्रजा बिजयी भएका छन । उनले ४९२ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनविर प्रजाले ३०१ मत ल्याएका थिए । सो वडामा गठबन्धनका सबै वडा सदस्य बिजयी भएका छन ।
जसअनुसार महिला खुल्ला सदस्य सन्जु तामाङले ४५२, दलित महिला सदस्य ताराकुमारी बिकले ४६६, खुल्ला सदस्य रोमन श्रेष्ठले ५४८ र सुमित्रा तामाङ श्रेष्ठले ४३४ मत प्राप्त गरेका थिए ।
कालिका वडा न १० बाट मेयरमा एमालेका बिनोद रेग्मीले -२९६, गठबन्धन (नेका)का शिवराम केसीले ५१८ र उप-मेयरमा एमालेका बिमला लामाले- ३०० र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले- ४८१ मत प्राप्त गरेका छन् ।
त्यसैगरि
११ नं वडाको वडा अध्यक्ष सहित एमाले प्यानलै बिजयी भएको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत सहित बिजायी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेका)का वकिल प्रजाले ४६३ मत ल्याएका थिए ।
बिजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका थिए । यस अगाडनै दलित महिला सदस्य चमेली सुनार भने निर्विरोध निर्वाचित भै सकेकी छन ।
मेयरमा एमालेका बिनोद रेग्मीले -५१४ , गठबन्धन (नेका)का शिवराम केसीले ४४१ र
उप-मेयरमा एमालेका बिमला लामाले- ५१७ र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले- ४०९ मत प्राप्त गरेका थिए ।
त्यस्तै
कालिका-१ मा नेपाली काङ्ग्रेसका सन्तवीर स्याङ्तान ८९६ मतका साथ बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धि बोम्जनले ८४३ मत ल्याएका थिए । सो वडामा सदस्यहरु भने ४ जनानै एमालेका बिजयी भएका छन । बिजयी हुने सदस्यहरु महिला सदस्य सरस्वती खत्री ८२३, दलित महिला सदस्य लक्स्मी परियार ८२४, खुल्ला सदस्य जीवन लामा ८४३ र ओमकार खड्काले ८०६ मत प्राप्त गरि बिजयी भए ।
मेयरमा एमालेका बिनोद रेग्मीले -८२६, गठबन्धन (नेका)का शिवराम केसीले ७४८ र
उप-मेयरमा एमालेका बिमला लामाले- ७८९ र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले- ७४५ मत प्राप्त गरेका छन् ।
कालिकाको वडा न २,३, ४ र ९ को मतगणना जारी-
कालिका वडा नं.२ को मत-
खसेको कुल मत- २५०३
गनेको मत- २१००
मेयर-
एमाले- बिनोद रेग्मी-९५७
गठबन्धन (नेका)- शिवराम केसी-८८१
राप्रपा- सोमबहादुर खडका-
उप-मेयर-
एमाले- बिमला लामा-९१०
गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-८३६
राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान-
वडा अध्यक्ष-
एमाले- लक्ष्मण पौडेल- ९९७
गठबन्धन (काङ्ग्रेस)- जनार्दन दाहाल-७९५
राप्रपा-
कालिका वडा नं.३ को मत-
खसेको कुल मत- २३९०
गनेको मत- ७००
मेयर-
एमाले – बिनोद रेग्मी- २७६
गठबन्धन (नेका)- शिवराम केसी-३२९
राप्रपा-मेयर सोमबहादुर खडका-
उप-मेयर-
एमाले- बिमला लामा-२९०
गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-३०७
उप-मेयर- बुद्धिलक्ष्मी स्यांग्नतान-
वडा अध्यक्ष-
एमाले- हरि प्रसाद अधिकारी-२६९
गठबन्धन (माओवादी केन्द्र)- बिरेन्द्र तामाङ- ३००
स्वतन्त्र-दिवस पान्डे- जेब्रा चिन्ह-
राप्रपा-
कालिका वडा नं. ४ को मत-
खसेको कुल मत- १६५४
गनेको मत- ४००
मेयर-
एमाले- बिनोद रेग्मी-१७३
गठबन्धन (नेका)- शिवराम केसी-१४२
राप्रपा- सोमबहादुर खडका-
उप-मेयर-
एमाले- बिमला लामा-१५९
गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-१३०
राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान-
वडा अध्यक्ष-
एमाले- मकरमान श्रेष्ठ- १७८
गठबन्धन (काङ्ग्रेस)- कोमल श्रेष्ठ-१५३
राप्रपा-
कालिका वडा नं.९ को मत
खसेको कुल मत- २१००
गनेको मत-४००
मेयर-
एमाले- बिनोद रेग्मी-१८६
गठबन्धन (नेका)- शिवराम केसी-१८४
राप्रपा- सोमबहादुर खड्का-
उप-मेयर-
एमाले- बिमला लामा-१९९
गठबन्धन (माओवादी केन्द्र)-सबिता लामा-१५०
राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान-
वडा अध्यक्ष-
एमाले-निलकण्ठ मगर –१७०
गठबन्धन (काङ्ग्रेस)- बीरबहादुर थापा-१९३
राप्रपा-