चितवन । कालिका नगरपालिका वडा न १० को अध्यक्षमा नेपाली काङ्ग्रेसका नरजङ्ग प्रजा बिजयी भएका छन । उनले ४९२ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनविर प्रजाले ३०१ मत ल्याएका थिए । सो वडामा गठबन्धनका सबै वडा सदस्य बिजयी भएका छन ।

जसअनुसार महिला खुल्ला सदस्य सन्जु तामाङले ४५२, दलित महिला सदस्य ताराकुमारी बिकले ४६६, खुल्ला सदस्य रोमन श्रेष्ठले ५४८ र सुमित्रा तामाङ श्रेष्ठले ४३४ मत प्राप्त गरेका थिए ।

कालिका वडा न १० बाट मेयरमा एमालेका  बिनोद रेग्मीले -२९६, गठबन्धन (नेका)का  शिवराम केसीले ५१८  र उप-मेयरमा एमालेका  बिमला लामाले- ३०० र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले- ४८१  मत प्राप्त गरेका छन् ।

त्यसैगरि

११ नं वडाको वडा अध्यक्ष सहित एमाले प्यानलै बिजयी भएको छ  । एमालेका अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत सहित बिजायी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेका)का वकिल प्रजाले ४६३ मत ल्याएका थिए ।

बिजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका थिए । यस अगाडनै दलित महिला सदस्य चमेली सुनार भने निर्विरोध निर्वाचित भै सकेकी छन ।

मेयरमा एमालेका  बिनोद रेग्मीले -५१४ ,  गठबन्धन (नेका)का  शिवराम केसीले ४४१  र

उप-मेयरमा एमालेका  बिमला लामाले- ५१७  र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले- ४०९  मत प्राप्त गरेका थिए ।

कालिका-१ मा नेपाली काङ्ग्रेसका सन्तवीर स्याङ्तान ८९६ मतका साथ बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धि बोम्जनले  ८४३ मत ल्याएका थिए । सो वडामा सदस्यहरु भने ४ जनानै  एमालेका बिजयी भएका छन । बिजयी हुने सदस्यहरु महिला सदस्य सरस्वती खत्री ८२३, दलित महिला सदस्य लक्स्मी परियार ८२४, खुल्ला सदस्य जीवन लामा ८४३ र ओमकार खड्काले ८०६ मत प्राप्त गरि बिजयी भए ।

मेयरमा एमालेका  बिनोद रेग्मीले -८२६,  गठबन्धन (नेका)का  शिवराम केसीले ७४८ र

उप-मेयरमा एमालेका  बिमला लामाले- ७८९ र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले- ७४५ मत प्राप्त गरेका छन् ।

https://www.facebook.com/100001895320281/videos/3214534022127550/

कालिकाको वडा न २,३ र ९ र  को मतगणना जारी-

कालिका वडा नं.२ को मत-

खसेको कुल मत- २५०३ 

गनेको मत- १८००

मेयर-

एमाले- बिनोद रेग्मी-८२४

गठबन्धन (नेका)- शिवराम केसी-७५४

राप्रपा-  सोमबहादुर खडका-

उप-मेयर-

एमाले- बिमला लामा-७८५

गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-७१०

राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान-

वडा अध्यक्ष-

एमाले- लक्ष्मण पौडेल- ८५३

गठबन्धन (काङ्ग्रेस)- जनार्दन दाहाल-६७३

राप्रपा-

कालिका वडा नं.३ को मत- 

खसेको कुल मत- २३९० 

गनेको मत- ४००

मेयर-

एमाले – बिनोद रेग्मी- १६१

गठबन्धन (नेका)- शिवराम केसी-१८१

राप्रपा-मेयर  सोमबहादुर खडका-

उप-मेयर-

एमाले- बिमला लामा-१७०

गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-१७०

उप-मेयर- बुद्धिलक्ष्मी स्यांग्नतान-

वडा अध्यक्ष-

एमाले- हरि प्रसाद अधिकारी-१५७

गठबन्धन (माओवादी केन्द्र)- बिरेन्द्र तामाङ- १६२

स्वतन्त्र-दिवस पान्डे- जेब्रा चिन्ह-१७

राप्रपा-

 

कालिका वडा नं.९  को मत

खसेको कुल मत- २१००

गनेको मत-२००

मेयर-

एमाले- बिनोद रेग्मी-८७

गठबन्धन (नेका)- शिवराम केसी-९३

राप्रपा-  सोमबहादुर खड्का-

उप-मेयर-

एमाले- बिमला लामा-६८

गठबन्धन (माओवादी केन्द्र)-सबिता लामा-९३

राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान-

वडा अध्यक्ष-

एमाले-निलकण्ठ मगर –८०

गठबन्धन (काङ्ग्रेस)- बीरबहादुर थापा-९८

राप्रपा-

 

प्रतिक्रिया दिनुहोस !