चितवन । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई उछिनेकी छन् । पछिल्लो परिणाम अनुसार ३१६८ मत गणना हुँदा रेनुले ११७८ मत प्राप्त गर्दै अग्रता लिएकी छन् । निकटतम प्रतिद्धन्दी विजयले १०६८ मत पाएका छन् । यस्तै कांग्रेसका बागी जगन्नाथ पौडेलले ४११ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस !