गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा मतगणना सुरु भएको छ । विहान सर्वदलिय बैठक बसेर मत गणना सुरु गरिएको हो । गाउँपालिकाको वडा नं १ मकैसिंङबाट मत गणना सुरु गरिएको छ ।