मनाङ  ।  मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कान्छा घले निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार घलेले ८६१ मत पाएका छन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरूङले ७१३ मत ल्याएकी छन्।

उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरूङ ७४४ मत ल्याएर विजयी भएका छन्।

उपमेयरमा उठेका राप्रपाका ज्यामयाङ टासी गुरूङले जम्मा एक मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस !