
चितवन । चितवनको इच्छाकामना गाँउपालिकामा एमालले अग्रता लिएको छ । ८०० मत गणना हुँदा एमाले उम्मेदवार दान बहादुर गुरुङले ३७६ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसकी गिता गुरुङले २६० मत प्राप्त गरेकी छन् ।
वडा नम्वर १ को ८०० मत गणना हुँदा
गाउँपालिका अध्यक्ष
दान बहादुर गुरुङ- ३७६
गिता गुरुङ -३३८
उपाध्यक्ष
माया सिलवाल -३८१
प्रताप गुरुङ -३४५
वडाध्यक्ष
नन्दलाल गिरि -३७९
सन्त बहादुर राना-३७४