चितवन । कालिका वडा नं.१ को  ४ सय गणनामा एमालेको अग्रता रहेको छ ।  मेयरमा एमालेका बिनोद रेग्मीले १६७ मत प्राप्त गरेका छन । नेपाली काङ्रेसका शिवराम केसीले  १५७ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमाले कि बिमला लामाले १६४ र माओबादी केन्द्रकि सबिता लामाले १४६ मत प्राप्त गरेकी छन । त्यस्तै वडा  नं.१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तबिर स्याङ्तानले १७९ र एमालेका बुद्धि बोम्जनले १७३ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस !