
चितवन । चितवनको इच्छाकामना गाँउपालिकामा एमालले अग्रता लिएको छ । ६ सय मत गणना हुँदा एमाले उम्मेदवार दान बहादुर गुरुङले २८४ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसकी गिता गुरुङले २६० मत प्राप्त गरेकी छन् ।
वडा नम्वर १ को ६ सय मत गणना हुँदा
गाउँपालिका अध्यक्ष
दान बहादुर गुरुङ- २८४
गिता गुरुङ -२६०
उपाध्यक्ष
माया सिलवाल -२९२
प्रताप गुरुङ -२६५
वडाध्यक्ष
नन्दलाल गिरि -२९१
सन्त बहादुर राना-२७६