चितवन । चितवनको माडी नगरपालिकामा एमालेले अग्रता लिएको छ । माडी(१ को ६०० मत गन्दा एमालेले अग्रता लिएको हो । एमालेको उम्मेदवारले २७१ मत ल्याएको छ भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रको उम्मेदवारले २४१ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस !