चितवन । चितवनको माडीमा गठबन्धनका उम्मेदवारले अग्रता लिएको छ । माडीको वडा नं १ को ४०० मत गन्दा गठबन्धनका उम्मेदवारले अग्रता लिएको हो ।

मेयरमा
ऋषि काफ्ले (हसिया हथौडा) -१८०
ताराकाजी महतो (सुर्य)- १६३
उपमेयर
खेम महत्तो (रुख़) – १७६
कृष्ण पौडेल पुतलि – १०४
मदन पौडेल (हलो) -३९
वडाध्यक्ष
जिवन महत्तो रुख़ – १४५
अमित लामा (हलो) – १६९
टिआर सुबेदी सुर्य- १४

प्रतिक्रिया दिनुहोस !