चितवन । कालिका वडा नं.१ को मतगणनाको प्रारम्भिक नतिजा अनुसार ५ दलिय गठबन्धनको अग्रता रहेको छ । १ सय मतगणनामा प्रमुख पदमा नेपाली काङ्ग्रेसका शिवराम केसीको ४३ र एमालेका बिनोद रेग्मीले ३९ मत प्राप्त गरेका छन । त्यस्तै उपप्रमुखमा माओबादी केन्द्रकि सबिता लामाको ४३ र एमालेकि बिमला लामाले ३४ मत प्राप्त गरेकी छन । त्यस्तै वडा  नं.१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तबिर स्याङ्तानले ५२ र एमालेका बुद्धि बोम्जनले ३९ मत प्राप्त गरेका छन । राप्रपाको प्रमुखले ६ उपप्रमुखले ४ र वडा अध्यक्षले १ मत प्राप्त गरेका छन । यस वडामा १९५१ मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुहोस !