चितवन । कालिका वडा नं.१ को ३ सय मतगणनामा एमाले- काङ्ग्रेस उम्मेदवारको मत प्रतिस्पर्धा रहेको छ ।  मतगणना अन्तर्गत मेयरमा एमालेका बिनोद रेग्मीले ११९ मत प्राप्त गरेका छन । ५ दलिय गठबन्धन अन्तर्गत नेपाली काङ्रेसका शिवराम केसीले १२१ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमाले कि बिमला लामाले ११९ र ५ दलिय गठबन्धन अन्तर्गत माओबादी केन्द्रकि सबिता लामाले ११४ मत प्राप्त गरेकी छन । त्यस्तै वडा  नं.१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तबिर स्याङ्तानले १३७ र एमालेका बुद्धि बोम्जनले १२४ मत प्राप्त गरेका छन । राप्रपाको प्रमुखले १०, उपप्रमुखले ६ र वडा अध्यक्षले ३ मत प्राप्त गरेका छन । यस वडामा १९५१ मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुहोस !