चितवन । जारी स्थानिय निर्वाचनमा कालिका नगरपालिकामा ५६ प्रतिशत मत खसेको छ । दिउँसो २:३० बजे सम्ममा सो मत खसेको कालिकाका निर्वाचन अधिकृत महेश प्रसाद खत्रीले जानकारी दिए । अहिले मतदान जारी छ ।

प्रतिक्रिया दिनुहोस !