स्याङ्जा । मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ।

मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले  जानकारी दिए।

उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ। दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ।

 

प्रतिक्रिया दिनुहोस !