चितवन । नेकपा एमालेको बृहत जनसभा भोलि कालिकाको पदमपुरमा हुने भएको छ । कालिकाको ११ वटै वडाबाट आउने बाजागाजा सहितको र्यालीले नगरको विभिन्न भाग परिक्रमा गरि पदमपुरको भिमोदय माबीमा पुगि सभामा परिणत हुने छ ।

एमालेले भोलिको सभालाई शक्तिप्रदर्शनको रुपमा लिएको छ । सो बृहत सभामा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कालिका नगर कमिटीका सचिव शुदर्शन अधिकारीले जानकारी दिए । file pic

प्रतिक्रिया दिनुहोस !