चितवन । नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा गर्दैछ ।

नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन । सभामा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, रामबहादुर थापा बदल, सभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
केन्द्रीय बसपार्क को चौरमा गर्ने तयारी रहेकोमा सो स्थान सामान्य पानीले ताल बन्ने भएपछी क्याम्पाचौरमा आयोजना गरिएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !