चितवन ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आइपुगेका छन् । नेपाली सेनाको जहाज मार्फत अपरान्ह ५ः३० बजे भरतपुर आईपुगेका हुन् ।

भोलि विहान भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न सभापति देउवा आज चितवन आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस !