गैंडाकोट । नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् ।

नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । चुनाव प्रचारमा प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ ।

प्रतिक्रिया दिनुहोस !