चितवन । चितवनको कालिका नगरपालिकामा मेयरमा ७ जना र उप-मेयरमा ५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत महेशप्रसाद खत्रीले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालय, कालिकाले प्रकाशित गरेको उम्मेदवारहरुको अन्तिम नामावली यस प्रकार रहेको छ ।

मेयरका उम्मेदवारहरु

 उपमेयरका उम्मेदवारहरु  

 

प्रतिक्रिया दिनुहोस !