
चितवन । चितवनको कालिका नगरपालिकामा मेयरमा ७ जना र उप-मेयरमा ५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत महेशप्रसाद खत्रीले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालय, कालिकाले प्रकाशित गरेको उम्मेदवारहरुको अन्तिम नामावली यस प्रकार रहेको छ ।
मेयरका उम्मेदवारहरु
उपमेयरका उम्मेदवारहरु