चितवन । चितवनको कालिका नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनौं युवा नेकपा (एमाले) मा प्रवेश गरेका छन । आज बिहान कालिका-१ को गडुवामा आयोजित घरदैलो तथा कोणसभा कार्यक्रममा राप्रपा पार्टी परित्याग गरि १४ जना युवाहरू एमालेमा प्रवेश गरेका थिए । उनिहरुलाई नेकपा एमाले जिल्ला उपाध्यक्ष कमलराज पाठकले अबिर र खादा लगाई एमालेमा स्वागत गरेका थिए ।

त्यस्तै आज नै नेकपा एमाले कालिका-६ को पार्टी कार्यालयमा आएर राष्ट्रिय जनमोर्चा निकटका दक्षिण कोरिया नेपाली एकता समाजका तत्कालीन केन्द्रिय सह-सचीव नवराज शर्मा सहित रचना शर्मा र खगिसरा उपाध्याय एमालेमा प्रवेश गरेका हुन । उनिहरुलाई नेकपा एमाले कालिकाका इन्चार्ज तथा कालिका नगरपालिकाको मेयरका उम्मेदवार बिनोद रेग्मीले अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।       त्यसैगरी कालिका-९, शक्तिखोरमा नेकपा एमालेद्वारा आयोजित कार्यक्रममा १७ जना युवाहरू नेपाली काङ्ग्रेस र माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेको एमाले कालिका-९ का वडा इन्चार्ज रेवती प्रसाद ढकालले जानकारी दिए ।
कालिका-१ मा पार्टी प्रवेश गर्नेहरु
१. दिपु श्रेष्ठ
२. आशिष् श्रेष्ठ
३. कृष्ण श्रेष्ठ
४. सुरज तामाङ
५. मन्तोश श्रेष्ठ
६. रोजन श्रेष्ठ
७. शिव श्रेष्ठ क
८. शिव श्रेष्ठ ख
९. हिमाल थिङ
१०. प्रदीप तामाङ
११. ध्रुव श्रेष्ठ
१२. हरि श्रेष्ठ
१३. शहिल तामाङ
१४. सुजन श्रेष्ठ
कालिका-६ मा पार्टी प्रबेश गर्नेहरु
१. नवराज शर्मा
२. रचना शर्मा
३. खगिसरा उपाध्याय
कालिका-९ मा पार्टी प्रवेश गर्नेहरु
१. पुर्णबहादुर रानामगर
२. हिमाल मल्ल ठकुरी
३. सुजन चेपाङ
४. अशोक भुजेल
५. निर्मल भारती
६. सुजन श्रेष्ठ
७. रुपेश तामाङ
८. अन्जित चेपाङ
९. सागर बुढाथोकी
१०. चेतन श्रेष्ठ
११. रमेश चेपाङ
१२. ईश्वर प्रजा
१३. चन्द्रबहादुर प्रजा
१४. सन्देश चेपाङ
१५. जीवन गिरी
१६. दिपेश गिरी
१७. अन्कित जोशी

प्रतिक्रिया दिनुहोस !