चितवन । नेकपा (एमाले) को तर्फबाट चितवनको कालिका नगरपालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरुले चुनावी घरदैलो अभियान अघि बढाएका छन । एमालेका तर्फबाट कालिकाको उम्मेदवारहरु यस प्रकार रहेका छन ।
नगर प्रमुख-  बिनोद रेग्मी 
उप- प्रमुख-  बिमला लामा
वडा नं. १
वडा अध्यक्ष-  बुद्धि बोम्जन (तामाङ)
खुल्ला सदस्य-  जीवन लामा
खुल्ला सदस्य- ओमकार खड्का
दलित महिला सदस्य-  लक्ष्मी परियार
महिला सदस्य-  सरस्वती खत्री
वडा नं. २
वडा अध्यक्ष-  लक्ष्मण पौडेल
खुल्ला सदस्य-  चित्रबहादुर भण्डारी
खुल्ला सदस्य- बेली कुमारी गुरुङ
महिला सदस्य- शान्ती महतो
दलित महिला सदस्य- चन्द्ररेखा बिक
वडा नं. ३
वडा अध्यक्ष-  हरिप्रसाद अधिकारी
खुल्ला सदस्य-  निरबहादुर पाख्रीन
खुल्ला सदस्य- सुकराम महतो
महिला सदस्य- सल्मा लामा
दलित महिला सदस्य- सकुन्तला सुनार
वडा नं.
वडा अध्यक्ष-  मकरमान श्रेष्ठ
खुल्ला सदस्य- बाबुराम शर्मा
खुल्ला सदस्य- सरोजकुमार चौधरी
महिला सदस्य- कृष्टि सुनार
दलित महिला सदस्य-  चन्द्रकुमारी चौधरी
वडा नं. ५
वडा अध्यक्ष- रुदल महतो
खुल्ला सदस्य- बिष्णु सिंखडा
खुल्ला सदस्य- सिकेन्द्र चौधरी
दलित महिला सदस्य-  रिता सुनार बिक
महिला सदस्य-  फारम कुमारी ढकाल
वडा नं. ६
वडा अध्यक्ष- बालकृष्ण अधिकारी
खुल्ला सदस्य- चेतबहादुर थापा
खुल्ला सदस्य- लक्ष्मीनारायण चौलागाईं
महिला सदस्य- दुर्गा सुवेदी
दलित महिला सदस्य- सम्झना परियार
वडा नं.७
वडा अध्यक्ष- भोजराम थपलिया
खुल्ला सदस्य- सन्तबहादुर सिंजाली मगर
खुल्ला सदस्य- महेश श्रेष्ठ
महिला सदस्य- शर्मीला अधिकारी
दलित महिला सदस्य- रस्सु नेपाली
वडा नं.८
वडा अध्यक्ष- युवराज गुरुङ
खुल्ला सदस्य- दिपक कुमार श्रेष्ठ
खुल्ला सदस्य- रामप्रसाद अधिकारी
महिला सदस्य- फुलमाया गुरुङ
दलित महिला सदस्य- सुनिता परियार
वडा नं.९
वडा अध्यक्ष- निलकण्ठ परियार
खुल्ला सदस्य- छोनबहादुर प्रजा
खुल्ला सदस्य- राकेश श्रेष्ठ
महिला सदस्य- भुवकुमारी रानामगर
दलित महिला सदस्य- मनकुमारी बिक
वडा नं.१०
वडा अध्यक्ष- धनबिर प्रजा
खुल्ला सदस्य- लक्ष्मण प्रजा
खुल्ला सदस्य- गणिराज प्रजा
महिला सदस्य- बिमला लामा
दलित महिला सदस्य- पुर्णमाया बिक
वडा नं.११
वडा अध्यक्ष- कृष्णबहादुर प्रजा
खुल्ला सदस्य- मिलन चेपाङ
खुल्ला सदस्य- लोकबहादुर प्रजा
महिला सदस्य-  सितामाया चेपाङ

प्रतिक्रिया दिनुहोस !