चितवन  । रत्ननगर वडा नंं-३ बाट नेकपा एमाले रत्ननगरले घरदैलो सुरु गरेको छ ।

रन्ननगर-३ लौरीघोलको सुकुम्बासी बस्तिबाट घरदैलो सुरु गरिएको हो । नेकपा एमालेबाट रत्ननगरकी मेयर उमेदवार विमलादेवी दुवाडी, उपमेयर यादव पाठक, वडा नं. ३ का वडा अध्यक्षका उमेदवार गुप्तनाथ भट्टराई, वडा सदस्यहरु किशोर बाबु पुरी, राममणी थपलिया, प्रेम कुमारी चौधरी, विमला परियार लगाएत नेता तथा कार्यकर्तासहित जनताका घरदैलोमा पुगी आफ्ना पक्षमा मत मागेका थिए ।

एमालेका उम्मेदवारहरुको नामावली
वडा नं. १
अध्यक्ष ः शालिग्राम पराजुली
खुल्ला सदस्य ः बाबुराम श्रेष्ठ
खुल्ला सदस्य ः दोवराज खत्री
महिला सदस्य ः सुनिता कुवर
दलित सदस्य ः बिभादेवी परियार

वडा नं. २
अध्यक्ष ः कृष्ण प्रसाद डोटेल
खुल्ला सदस्य ः कलिम मिया अन्सारी
खुल्ला सदस्य ः प्रशिद्ध अधिकारी
महिला सदस्य ः मिठू गौतम
दलित सदस्य ः लक्ष्मी हितांग

वडा नं. ३
अध्यक्ष ः गुप्तनाथ भट्टराई
खुल्ला सदस्य ः किशोर बाबु पुरी
खुल्ला सदस्य ः राममणी थपलिया
महिला सदस्य ः प्रेम कुमारी चौधरी
दलित सदस्य ः विमला परियार

वडा नं. ४
अध्यक्ष ः रविन्द्र चौधरी
खुल्ला सदस्य ः कारी महतो
खुल्ला सदस्य ः तेजेन्द्र प्रसाद लामिछाने
महिला सदस्य ः लक्ष्मी चौधरी
दलित सदस्य ः मिरा वि.क

वडा नं. ५
अध्यक्ष ः कृष्ण महतो
खुल्ला सदस्य ः सागर मिश्र
खुल्ला सदस्य ः कुमार धमला
महिला सदस्य ः अनिता महतो
दलित सदस्य ः मिठू दमिनी

वडा नं. ६
अध्यक्ष ः लोकराज भुसाल
खुल्ला सदस्य ः विष्णु थापा
खुल्ला सदस्य ः अनिता भुषाल
महिला सदस्य ः बुधनी चौधरी
दलित सदस्य ः गीता परियार

वडा नं. ७
अध्यक्ष ः सजना महतो
खुल्ला सदस्य ः सूर्य बहादुर तामाङ
खुल्ला सदस्य ः कूल प्रसाद आचार्य
महिला सदस्य ः जानकी चौधरी
दलित सदस्य ः माईली सुनार

वडा नं. ८
अध्यक्ष ः गोकर्णकुमारी महतो
खुल्ला सदस्य ः दिपनारायण महतो
खुल्ला सदस्य ः सुरेन्द्रकुमार थपलिया
महिला सदस्य ः गीता गिरी
दलित सदस्य ः कुमारी वि.क.

वडा नं. ९
अध्यक्ष ः घपन वहादुर तामाङ
खुल्ला सदस्य ः कमान सिंह चौधरी
खुल्ला सदस्य ः बसन्त अम्गाई
महिला सदस्य ः सविता चौधरी
दलित सदस्य ः सुष्मा खड्काथोकी

वडा नं. १०
अध्यक्ष ः सन्देश पाठक
खुल्ला सदस्य ः मिलन चौधरी
खुल्ला सदस्य ः याम प्रसाद शर्मा
महिला सदस्य ः गोमाकुमारी भण्डारी
दलित सदस्य ः कृष्णमाया सुनार

वडा नं. ११
अध्यक्ष ः श्याम कुमार श्रेष्ठ
खुल्ला सदस्य ः हर्क बहादुर सारु (थापा)
खुल्ला सदस्य ः दिल बहादुर केसी
महिला सदस्य ः दिना तामाङ
दलित सदस्य ः ज्योती वि.क.

वडा नं. १२
अध्यक्ष ः रामशरण नेपाल
खुल्ला सदस्य ः निर्मला दंगाल
खुल्ला सदस्य ः रामप्रसाद पाण्डे
महिला सदस्य ः लक्ष्मी घिमिरे
दलित सदस्य ः रञ्जिता वि.क

वडा नं. १३
अध्यक्ष ः सुवास घिमिरे
खुल्ला सदस्य ः अशोक दराई
खुल्ला सदस्य ः अजित चौरेल
महिला सदस्य ः बेलकुमारी श्रेष्ठ
दलित सदस्य ः रेश्मा मिजार

वडा नं. १४
अध्यक्ष ः रामप्रसाद लम्साल
खुल्ला सदस्य ः कृष्ण गोपाल श्रेष्ठ
खुल्ला सदस्य ः मनु अधिकारी
महिला सदस्य ः सिता वाग्ले
दलित सदस्य ः सरीता सार्की

वडा नं. १५
अध्यक्ष ः आशिक तामाङ
खुल्ला सदस्य ः इमप्रसाद पन्त
खुल्ला सदस्य ः गोपाल प्रसाद नेपाल
महिला सदस्य ः लिलादेवी पोखरेल
दलित सदस्य ः रुकमाया परियार

वडा नं. १६
अध्यक्ष ः हेमराज थापा
खुल्ला सदस्य ः धनबहादुर तामाङ
खुल्ला सदस्य ः विष्णु प्रसाद रिजाल
महिला सदस्य ः सरिता गुरुङ
दलित सदस्य ः रिता वि.क

प्रतिक्रिया दिनुहोस !