चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा एक जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । वडा नं १ को दलित महिला सदस्यमा नेकपा एमालेको उम्मेद्वार दुर्गा सार्की प्रजा निर्विरोध निर्वाचित भएको हो।

निर्वाचन अधिकृतको कार्यालय इच्छाकामनाका अनुसार वडा नम्बर १ मा एमालेका दुर्गा सार्की प्रजाको मात्र उम्मेद्वारी परेपछि निर्वाचन नहुदैँ निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !