चितवन । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेबाट रत्ननगर नगरपालिकाको मेयरमा विमला देवी दुवाडी र उपमेयरमा यादव पाठकले उम्मेदवारी दर्ता गराएका छन् ।

दुवाडी र पाठकले रत्ननगर नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । दुवाडी नगरको उमेयर हुन् भने पाठक पार्टीको नगर इन्चार्ज हुन् ।

प्रतिक्रिया दिनुहोस !