धादिङ ।  नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र स्थानीय तह बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमाले प्रवेश गर्नुभएको छ । आज नेकपा एमालेका अध्यक्ष  केपी ओली निवास बालकोटमा पुगेर पार्टी प्रवेश गर्नुभएको हो । उहाँ नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य हुनुहुन्थ्यो । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि आफ्नै घर फर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !