काठमाडौं ।  देशभर यातायात कार्यालयका सबै सेवा अनिश्चितकालका लागि बन्द हुने भएका छन्। यातायात व्यवस्था विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै सबै सेवा अनिश्चतकालका लागि बन्द गरेको जनाएको हो ।

विभागले बुधबार अपरान्ह ५ बजेदेखि कार्यान्वयन हुनेगरी सबै सेवा बन्द गर्ने निर्णय गरेको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए।

प्रतिक्रिया दिनुहोस !