काठमाडौँ ।  सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचको बैठक सकिएको छ । प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुको बैठक साँझ ७ बजे फेरि बस्ने गरी सकिएको कांग्रेस नेता गगन थापाले जानकारी दिए । उनका अनुसार बैठक बेलुका ७ बजे बालुवाटारमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस !