काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीनै पार्टीका तीन नेतासहित पुगेर प्रधानमन्त्रीसँग सल्लाह गरेका थिए ।

बुधबार बिहानै गृहमन्त्री खाँड ओली निवास पुगेका हुन । उनले एमसीसीमा सहमति जुटाउने विषयमै कुरा गर्ने अनुमान गरिएको छ । मंगलबारको बालुवाटारको वार्ताको बारेमा चुरो कुरो सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस !