काठमाडौं ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले फागुन २० गते बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए ।

वर्तमान राजनीतिक उतारचढाव र नेतृत्वको कार्यव्यस्तताको कारण फागुन ८ र ९ गते तय भएको केन्द्रीय समिति बैठक स्थगन गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !