काठमाडौँ ।  कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन सरकारलाई सिफारिस गरेको छ ।  प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको सीसीएमसीसीको आइतबारको बैठकले फागुन १ देखि विद्यालय खुलाउनका लागि सिफारिस गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस !