काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।

वुधबार भक्तपुरको एक पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल हुने एजेण्डा तय भएको केन्द्रीय कार्यालयले जनाएको छ ।

त्यस्तै, बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !