काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार सबैतिर असफल भएको तथ्य राख्नुभएको छ । आज १५ बुँदे वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले यो सरकार आएदेखि अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको तथ्य औल्याउनु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस !