काठमाडौँ ।  नेकपा (एमाले)का महासचिव शंकर पोख्रेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज सामाजिक संजाल फेस्बुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन । अब केहि दिन होम आइसालेशनमा बस्ने भन्दै निर्धारित सम्मपुर्ण कार्यक्रम स्थगित गरिएको  जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस !