काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतमा केही दिनको उपचारपछि आज स्वदेश फर्कनुभएको छ ।स्वदेश फर्किएपछि उहाँले आजबाटै प्रधानसेनापतिको कार्यभार सम्हाल्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।