काठमाडौं । राष्ट्रियसभाको चुनावी प्रक्रिया आज देखि सुरु हुँदैछ। १९ सदस्यका लागि माघ १२ गतेलाई निर्वाचन हुँदैछ ।

त्यस अन्तर्गत मतदाताको नामावली प्रकाशन, दावी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम हुनेछन्।

राष्ट्रियसभा निर्वाचनमा जम्मा दुई हजार २५ मतदाता छन् । मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ।

प्रतिक्रिया दिनुहोस !